
Srbpu
Sgr
Rgp1
Djs
cjs
sbs
Pbu
Ggp
pku
Gfs
Rgp
Lnp
Pes
Unsku

Sbs
Sls
nsb
Pvg
Gst
Asm
Rsb
Vor
Ksm
Bbu
Wsp
Hal
Ssm
Rgs
Bbbpu
Rgu
Tsm
Rgu
Ggd

Mks
Gsb
bbt
Jmb
sab
Pls
Rmb
Abd
Jmb
Ptm
Bml
Rpp
Syp
काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढी,पहिरो पीडितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए ।
बाढी,पहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे । त्यसक्रममा उनले मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
