माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङ आउँदै

दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउने भएका छन् । यहीँ माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए । त्यस्तै अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा […]

काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । त्यस्तै नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर –१ घर […]

संविधान संशोधनबारे दिएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा विश्वप्रकाशको आपत्ति

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति माथि आपत्ति जनाएका छन् । यस अघि मङ्गलबार प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएका थिए। त्यसबारे बुधबार (आज) झापाको कचनकवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘संविधान संशोधन गर्नु नै छ […]

रास्वपाका लमही नगर उपसभापति आचार्यद्वारा पार्टी परित्याग गरि एमालेमा प्रवेश

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का एक नेताले सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगरकमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन् । त्यस्तै रास्वपामा परिवारवाद्, संगठन निर्माणको क्रममा देखिएको विचलन,समाज रुपान्तरणको निमित्त दुरदृष्टीको अभाव, इमानदार ऊर्जावान साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले सो पार्टी […]

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । गत आइतवारदेखि सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको […]

साझा प्यानल खडा गरी लमही खानेपानीको निर्वाचनमा सहभागी हुने ८ दलको प्रतिबद्धता

दाङ । लमहीमा क्रियाशील ८ दलले आसन्न हुनेगइरहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा एकजुट भएर सहभागी हुने निर्णय गरेका छन् । यस निर्णयले निर्वाचनलाई प्रतिस्पर्धात्मक र मर्यादित बनाउन तथा साझा लक्ष्यका लागि सहकार्यको वातावरण तयार गर्ने विश्वास गरिएको छ। आइतबार लमहीमा बसेको बैठकले आठ दललाई एउटै साझा प्यानलमार्फत निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको […]

सहकारी ठगीको आरोपमा रवि सहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्त

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको […]

माओवादी केन्द्र गढवाको तेस्रो अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्बाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिकाको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव,रमा कुमारी चौधरी,सचिवमा देवराज यादव, कोषाध्यक्षमा शुव बहादुर कुमाल निवार्चित भएका छन् । पार्टीका जेष्ठ सदस्य तुल्सीराम चौधरीको अध्यक्षता तथा […]

विराटनगरमा भीम रावललाई स्वागत गर्न नेकपा एस र प्रसाईँका कार्यकर्ता विमानस्थल पुगे

विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् । केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]