
Rks
Tgp
Ssb
Ksb
Ksb
Csb
Usb
Ssb
Rsb
Nsb
Gsb
Ppu
Ksb
Bsn

Tsb
Usb
Ssb
Gsb
Hl1

Nps
ptl
Rgu
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीले कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका,वडा,टोल,जिल्ला,प्रदेश र केन्द्रसम्मका सदस्यको भेला,सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ ।
त्यस्तै बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने पार्टीले जनाएको छ । रासस
