राप्रपाको आन्दोलन परिचालन समितिको संयोजकमा ज्ञानेद्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन परिचालन समितिको संयोजकमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकेको छ । साथै आन्दोलन परिचाल समितिको सदस्यमा अर्का प्रवक्ता गोपाल दाहाल,सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताव शाह तोकिएका छन् । त्यस्तै उनीहरुलाई राप्रपाको धारणा जनसमुदायमा पुर्‍याउन गरिने सभा तथा प्रदर्शनको व्यवस्थापना गर्ने जिम्मेवारी दिइएको छ । साथै समितिलाई सभा तथा प्रदर्शन […]

एमाले जिल्ला समिति दाङका सल्लाहकार भेषराज ढुंगानाको राप्ती घाटमा अन्तिम दाहसंस्कार

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -६,हासिपुर निवासी नेकपा एमाले जिल्ला सदस्य दामोदर ढुंगानाका पिता तथा नेकपा एमाले दाङ जिल्लाका सल्लाहकार भेषराज ढुंगानाको अन्तिम दाहसंस्कार राप्तीको बलामपुर घाटमा भएको छ । सदस्य ढुंगानाका पिता तथा कम्युनिष्ट आन्दोलनका अग्रज हस्ति मध्यका एक,एमाले जिल्ला समितिका सल्लाहकार भेषराजको असामयिक निधनपछि आज राप्ती नदीको बलरामपुर घाटमा अन्तिम दाहसंस्कार […]

श्रम संस्कृति पार्टीको घोषणापत्र,मूल सिद्धान्त‘हर्कवाद’,प्रत्यक्ष निर्वाचित राष्ट्रपती

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरु सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरुको विकल्पमा श्रम […]

एमालेले लुम्बिनी प्रदेशमा रेवती गुरुङलाई बनायो सांसद

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्। रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । त्यस्तै निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा […]

काङ्ग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । नेपाली काङ्ग्रेसले आफ्नो १५ औं महाधिवेशन पुसमा गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुस २६, २७ र २८ गते १५ औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार महाधिवेशन काठमाडौंमै हुनेछ। केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त […]

विराटनगरमा एमाले पार्टीको प्रतिनिधि छनोटमा विवाद हुँदा पर्शुराम बस्नेतमाथि हातपात

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ । शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । त्यस्तै विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ […]

एमाले नेता तथा कार्यकर्ताहरु महाधिवेशन प्रतिनिधि चयनमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ताहरु यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । त्यस्तै पार्टीका करिब ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका […]

पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शुक्रबार प्रवेश गरेका छन् । रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी […]

पुर्व सांसद गंगा थारु बाटो सम्बन्धि विवाद हुँदा आफ्नै गाउँकै महिलाहरुबाट कुटिइन्

दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]