
Amb
Jsbus
Bksbus5
Csbus
dsbus
Pbu
Gsbus
Gsl
Ddhbs
Ssbus
Nssbus7
Syees
gms
syysr
Ratbs
Rbs

Ksm
Asm
Hal
Rgu
Pvg
Gst
Wsp
Sbs
Rgu
Bbu
Vor
nsb
Bbbpu
Ssm
Tsm
Ggd
Rgs
Sls
Rsb

bbt
Rpp
Pls
Jmb
sab
Syp
Rmb
Gsb
Jmb
Bml
Ptm
Abd
Mks
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।
ओली बुधबार आज तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।
