
Ratbs
Amb
Csbus
Bksbus5
Jsbus
Syees
syysr
Gsl
dsbus
Pbu
Gsbus
gms
Ddhbs
Nssbus7
Ssbus
Rbs

Rgs
Wsp
Vor
Rsb
Sbs
Rgu
Bbu
nsb
Ggd
Tsm
Gst
Rgu
Pvg
Ssm
Ksm
Hal
Asm
Sls
Bbbpu

Abd
Jmb
bbt
Rpp
Ptm
Gsb
sab
Pls
Bml
Mks
Jmb
Syp
Rmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
त्यस्तै न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ भएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।
