
Gsl
Ssbus
Ddhbs
Ratbs
Rbs
gms
Csbus
Bksbus5
Gsbus
Amb
dsbus
Pbu
Nssbus7
Jsbus

Rgu
Wsp
Rgu
Ssm
Ksm
Asm
Sbs
Rgs
Bbu
nsb
Ggd
Sls
Gst
Hal
Bbbpu
Pvg
Tsm
Rsb
Vor

Syp
Gsb
Rpp
Bml
sab
Jmb
Abd
Jmb
Ptm
Mks
Rmb
Pls
bbt
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेको हो ।
यस अघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४ सय,४७ सदस्यीयबाट विस्तार गरेर ११ सय,९९ जना सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएको थियो । दुवै पक्षले आ-आफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब नेकपाको कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।
