
Dus
Jns
Ggp
lnp
Rgp
Rgp
Asb
Ggp
Usb
ksb
Lnp
Rgp
Lks
Rgp
Sgp
दाङ । दाङको घोराही उपमहानगर पालिका वडा नम्बर २ चाक्लिघाटका अग्नि पिडितलाई राहत प्रदान गरिएको छ । शनिवार नेपाली काङ्ग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,पुर्व महासमिति सदस्य मधु न्यौपाने, क्षेत्रीय प्रतिनिधि मोहन गिरी, दिनेश गिरी,क्षेत्रीय सचिव चुडामणी आचार्य,घोराही […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ । पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताउनु भयो । ‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भन्नु भयो,हामीले प्राविधिकरुपमा मात्रै चिठी […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता दोय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नु भएको छ । नेताहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गर्नु भएको हो । यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गर्नु भएको छ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्य जस्तै भएको छ । हाल,कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नु भएको हो । अदालतमा उहाँसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल,जनार्दन शर्मा,दिनानाथ शर्मा,गिरिराजमणि पोखरेल,अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नु […]
काठमाडौं । नेपालको इतिहास बोकेको भृकुटी कागज कारखाना अहिले मृत अवस्थामा छ । चीन सरकारले २०४२ सालमा अनुदानमा स्थापना गरिदिएको यो कागज कारखाना नेपाली काँग्रेसको नीजिकरणको सिद्धान्तको शिकार भयो । त्यस्तै डा. रामशरण महत सहितले २०४८ सालमा निजीकरण गरेका यो उद्योगको २०४९ साल मंसिर ५ गते सम्पत्ति र व्यवसाय नीजि क्षेत्रलाई बिक्रि गरियो । गिरिजा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.६ ढिकपुरका आगलागी पिडीतलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ। नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो । त्यस्तै जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति पाण्डेले बाढी पहिरो,आगलागी जस्ता प्रकोपबाट […]
काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धान्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु […]
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनु भयो । शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो […]