
Pbu
Gsl
rgu
Bs1
ksbus
दाङ । नेपाली काङ्ग्रेस दाङको जिल्ला कार्यसमिति चयनका लागि आज भएको मतदान पछि अहिले मतगणना सुरु भएको छ । भरपुर स्थित पदमोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी अपरान्ह ४ बजेसम्म मतदान भएको थियोे । कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३८ जनाले भोट हालेका निर्वाचन समितिले […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै […]
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनु भएको छ । त्यस्तै पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो , ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।
चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा दलहरुबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई […]
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ । एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक […]
दाङ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दाङको देउखुरी आउने भएका छन । उनी सहित पार्टीका बरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्यहरू हरिप्रसाद रिजाल, यज्ञ पोख्रेललगायतका नेताहरू देउखुरीको सिसहनियाँमा आउन लागेको पार्टीका जिल्ला सचिब लक्ष्मी चौधरीले जानकारी दिईन […]
काठमाडौं । नेपाली कांग्रेसको रुकुमपश्चिम जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते नै जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा दुई दिनपछि मात्रै कमिटी चयन भएको हो । त्यस्तै सभापतिसहित सबै पदमा सहमतिमा जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । रुकुमलाई दुई जिल्ला बनाइएपछि बनेको रुकुमपश्चिमको जिल्ला […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधीहरु चुनाबबाट टुँगो लगाएको छ । क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन गर्नका लागि भेषराज पाण्डेय र सर्बजित डिसी गरि २ प्यानल बिच प्रतिष्प्रधा भएको थियो । क्षेत्रिय समिति र महाधिबेशन प्रतिनिधिमा पाण्डेय प्यानल नै बिजयी भएको छ । नेपाली […]
दाङ । नेकपा एमाले गढवाको आयोजनामा बुधवार पार्टीका अग्रज नेता तथा साबिक गंगापरस्पुर गाबिसका जननिर्वाचित उपाध्यक्ष नारायण प्रसाद शर्मा अधिकारकिो १३ औं दिनको पुण्ड्य तिथिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता र राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा […]