
Rgp
Rgp
ksb
Asb
Ggp
Ggp
Pbu
Jns
Dbs
Usb
Dus
Sgp
lnp
Lnp
Rgp
Lks
Rgp
कपिलबस्तु । कपिलवस्तुका प्रभावशाली नेता जगतमान केसी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । लामो समय देखि कम्युनिस्ट आन्दोलनमा रहेर काम गर्नु भएका केसी समाजवादीमा प्रवेश गरेसँगै राजनीतिको मोड फेरिएको छ । त्यस्तै नेकपा रहँदा जिल्ला सदस्य भएर काम गर्नुभएका केसी पार्टी छुट्टीएसगै राजनीतिमा निष्क्रिय भएको देखिएको थियो । आइतबार शिवराज नगर कमिटीले आयोजना गरेको पाटी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नामावली वाचनपश्चात पेश गरेको सूची पारित भएसँगै आइतबारदेखि महाधिवेशन सम्पन्न भएको हो । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको […]
काठमाडौं । किसानकाे माग पूरा गर्न भन्दै गत साता देखि प्रदेश २ मा डाक्टर सिके रावत नेतृत्वको जनमत पार्टीले गरेकाे आन्दोलनले उग्ररुप लिन थालेकाे छ । त्यस्तै आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता माथि प्रहरीले रबर गोली चलाउदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा नथुनी यादव, विजय यादव, […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन पुस २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा लिँदै राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेका हुन् । लिङ्देनले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, […]
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक विशेष समारोह […]
गुल्मी । जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो । निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे […]
काठमाडौं । आज नेपाली काङ्ग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाली काङ्ग्रेस र उसका भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी […]
दाङ । नेपाली काङ्ग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य तथा पुर्व माननिय गेहेन्द्र गिरीलाई मंगलबार तुलसीपुरमा भब्य स्वागत सम्मान भएको छ । काङ्ग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला दाङ आएका गिरीलाई उनी समर्थक काङ्ग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत सम्मान गरेका हुन् । त्यस्तै नेता गिरीको स्वागत सम्मानका लागि मोटरसाइकल र्यालीको समेत आयोजना […]
दाङ । जनता समाजवादी पार्टी दाङ जिल्लाको जनवर्गीय समाजवादी दलित मुक्ति संगठनको प्रथम भेला बैठक मंगलबार लमहीमा सम्पन्न भएको छ । जसपा दाङ जिल्लाका उपाध्यक्ष जगतराम यादवको अध्यक्षता तथा संघीय परिषदका सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले आइतराम कामीको अध्यक्षतामा १५ सदस्य समितिको पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा देव बहादुर नेपाली,टीका नेपाली,सचिवमा […]