कुनै पनि हालतमा एमसिसी राष्ट्रधाती छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताउनु भएको छ । उहाँले एमसिसी कुनै पनि हालतमा राष्ट्रधाती नभएको स्पष्ट्र पार्दै भन्नुभयो, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुपर्‍यो,अध्ययन गर्नुपर्‍यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लागि लडेको मान्छे […]

नेकपा एमालेसँगको एकता गल्ती थिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् । पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’ त्यस्तै […]

विभिन्न वामपन्थी दलसँग यहीँ पुस १३ मा एकता गर्दै छौँ : नेपाल

दाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनु भयो । उहाँले भन्नुभयो,स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’ त्यस्तै अध्यक्ष […]

नेकपा (एमाले) रोल्पाको अधिवेशन आगामी २३ गते नुवागाउँमा हुने

रोल्पा। नेकपा (एमाले) रोल्पाले छैटाैं जिल्ला अधिवेशन आगामी २३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँमा गर्ने निर्णय गरेको छ। एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। लिबाङस्थित पार्टी कार्यालय सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि १० वटै पालिकाले पुस १७ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै […]

कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न काङ्ग्रेसका युवा नेता ओझाद्वारा आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह समेत गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार समेलनको आयोजना गर्दै उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताउदै यसलाई राष्ट्रिय […]

एमाले गढवाको महिला अधिवेशन सम्पन्न

दाङ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम अधिवेशन शुक्रवार गढवामा सम्पन्न भएको छ । हेमन्ती कुमारी कुमालको अध्यक्षता र एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गंगा चौधरीले महिलाहरु पार्टी संगठनको एक बलियो खम्बा भएको बताउनुभयो । एमालेको भातृ संगठन […]

नेपाली काङ्ग्रेस प्रदेश नम्बर २ को सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

जनकपुरधाम । नेपाली काङ्ग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । १९ सय ३८ मतदाता […]

देश इतिहासमै पहिलो पटक कमजोर अवस्थामा: लिङ्देन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंदेनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेश कमिटीले आज तुलसीपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिंदेनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगेको बताउनुभयो । उहाँले कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई बिगत तीन दशकदेखि […]

निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने छौ: अध्यक्ष भण्डारी

दाङ । नेपाल जेसीजका नव निर्वाचित अध्यक्ष लालमणि भण्डारीले निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘म आफनो कार्यकालमा निजी क्षेत्र संग पार्टन सिपको रुपमा अगाडि वढाउने योजनामा रहेको छु ’ अध्यक्ष भण्डारीले भने । यसका लागि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]