Sidha Patra आइतबार, फाल्गुण २२, २०७८

प्युठान । प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ६६ र नेपाली काँग्रेसबाट २३ घरपरिवार सहित जम्मा ८९ घर परिवार नेकपा एमालेमा प्रवेश गरेको एमाले प्युठान जिल्ला कमिटी सदस्य पुर्ख सिह सुनारले बताए ।

नेकपा एमालेले नै विकास र समृद्धिको काम पुरा गर्ने भन्दै गाउँबासी सबै एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा, एमाले प्युठान जिल्ला उपाध्यक्ष झग वहादुर बिश्वकर्मा लगायतले टिका खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा एमाले प्युठानका सचिबालय सदस्य मोहम्मद हलिम हलुवाई,जिल्ला सचिबालय सदस्य मिना सोमै जिल्ला सदस्य टंक जिसी,जिल्ला सदस्य थम्मन साठिघरे,जिल्ला सल्लाहकार समिती सदस्य बासुदेव गिरी सरुमारानी गाउँपालिका उप-अध्यक्ष उम बहादुर खाम्चा,पालिका सचिब चिन्त बहादुर सोमै लगायतले स्वागत गर्दै एमाले संधै जनताको पक्षमा काम गर्ने बताए।कामनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]