
nsm
tssbus
Ssbus
Ssbus
Pbu
Sssbus1
ssbus
Ssbus
Sssbus1
Gsl

Sls
Bbu
Rgu
Ssm
Pvg
Sbs
Ksm
Tsm
Bbbpu
Rgs
Gst
Asm
Hal
Ggd
nsb
Wsp
Vor
Rgu
Rsb

Ptm
Jmb
Pls
Abd
bbt
Syp
Rmb
Bml
sab
Rpp
Mks
Gsb
Jmb
दाङ । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश पदाधिकारीको बैठक शनिबार दाङको लमहीमा सम्पन्न भएको छ ।
प्रदेश कमिटीका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकले तत्काल स्थानीय चुनावलाई लक्ष्यित गरि जिल्ला र पालिकाको बैठक तय गर्ने निर्णय गरेको छ ।
उक्त बैठकद्वारा आउदो चैत महिनाको ७ र ८ गते दाङको लमहीमा प्रदेश कमिटीको पुनः बैठक बसि स्थानीय चुनावमा सांगठनिक एकताबद्ध भएर लाग्नको लागि वडा र पालिकाको उम्मेदवारी च्यन तथा कार्यकर्ता परिचालन एवं व्यवस्थापन गर्ने भनी निर्णय गरेको छ ।
त्यस्तै बैठकले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई व्यवस्थापन र पार्टी भित्र के कस्ता रणनीति अपनाएर अघि बढ्ने भन्ने विषयमा व्यापक छलफल भएको लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
