अजय मिश्र/कपिलवस्तु आइतबार, फाल्गुण २२, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने श्रवण कुमार उपाध्याय ( राजन उपाध्याय) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पेशाले कानुन व्यवसायी रहेका उपाध्याय लाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँ लाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका छन् ।

त्यस्तै कम समयमा नै कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी नेपाल जन समुदाय माझ लोकप्रिय बन्दै गएको र विभिन्न पार्टीका वडा, पालिका,जिल्ला तथा केन्द्र स्तरीय नेताहरु सम्पर्कमा रहेको र जनता प्रगतिशील पार्टी नेपालमा सामेल हुन समेत सक्ने जनाईएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]