दाङमा राजमोको जिल्ला भेला,मसाल महामन्त्री सिंहद्वारा प्रशिक्षण

दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो । भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गर्नु भएको थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषय, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलन र पुँजीवादी चुनाव […]

महाराजगन्जमा ५ सय २५ जना नेकपा एमालेमा प्रवेश,एमाले बलियो बन्दै महाराजगन्ज

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस,लाेसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्द‌ै गएको छ । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लाेकतन्त्रिक समाजवादी पार्टी,नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत […]

मुक्ति समाज कपिलवस्तुको अध्यक्षमा कोरी

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्ष राम प्रघट कोरी, उपाध्यक्ष राम बहादुर सुनार, सचिव पदम सुनार, कोषाध्यक्ष खुम सुनार र सह सचिव जानकी विश्वकर्मा लगाएत ५१ सदस्य जिल्ला कमिटी गठन गरीएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले […]

कपिलवस्तु बिजयनगर राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न. ७ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी भेला सम्मपन्न भएको छ ।भेलाले शुवास गुप्ताको अध्यक्षतामा १६ सदस्य रास्ट्रीय युबा संघ वडा कमिटी गठन गरिएको छ । वडा कमिटीमा उपाध्यक्ष शम्भुनाथ चौधरी, सचीव नुरदिन शाह, सहसचीव विनोद यादव,कोषाध्यक्ष गंगाजली मुराउ लगायत रहेको वडा कमिटी गठन गरिएको राष्ट्रिय युवा […]

एमसीसीविरुद्ध दाङमा युवकहरुको प्रदर्शन

दाङ । दाङमा अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्यालीसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष कामरेड पाटन र फ्याकसन […]

किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने:- उपाध्यक्ष फरहान खां

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ । जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ । यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका […]

नेकपा एमाले लमही नगर कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न

दाङ । नेकपा एमाले लमही नगर कमिटीको दोस्रो पुर्ण बैठक शुक्रबार लमहीमा सम्पन्न भएकोछ। नगर कमिटी अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा संघीय सांसद गंगा थारुको प्रमुख आतिथ्यमा लमही स्थित नेत्रलाल स्मृति प्रतिष्ठान भवन रातोडाडामा बैठक बसेको हो । बैठकले विभिन्न निर्णय गरेको छ। जस्मा वडा कमिटीको बैठक तथा योजना […]

गुल्मीको तम्घासमा गुल्मी चौथो महोत्सवलाई सफल बनाउन राजनीतिक दलको सहयोग

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन गुल्मी जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहिवार गुल्मी उद्योग बाणिज्य संघको सभाहलमा भएको छलफलमा जिल्ला स्थित क्रियाशिल राजनितिक दलका प्रनितिधीहरुले जिल्ला वासीको महोत्सव भएकाले यसलाई सफल बनाउन आफनो तर्फबाट […]

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा गरे प्रवेश

मोरङ । रंगेली नगरपालिकाका माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]