इण्डो नेपाल सामाजिक मंचका राष्ट्रीय अध्यक्ष पठान द्वारा होली तथा शब-ए-बरातको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने इण्डो नेपाल सामाजिक मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानले होली तथा शब-ए-बरातको शुभकामना अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) तथा शब-ए-बरातको को पावन अवसरमा सम्पुर्ण नगरवासि […]

राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिदको अनुरोध सहित होलीको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने नेकपा (एमाले) को मातृ संगठन राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा नेकपा ( एमाले) कृष्णनगर सचिवालय सदस्य , समाजसेवी, शिक्षा प्रेमी, युवा नेता मिर्जा राशिद बेगले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव […]

जनता प्रगतिशील पार्टीका महासचिव मिश्रद्वारा होलीको शुभकामना व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने पूर्व मंत्री तथा जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण […]

लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने जिम्मा काङ्ग्रेस र माओवादीलाई

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा काँग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन् । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएकोथियो । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको गत फागुन १२ गते आठ महिना पूरा भएको छ । आलोपालो सहमतिअनुसार अब […]

‘घर–घर जाऔं,कांग्रेस जिताऔं’अभियान राप्ती गाउँपलिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । दाङ जिल्लाको क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राप्ती गाउँपालिकाको पीपरीमा आयोजित कार्यक्रममा आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फवाट विजयी बनाउन नेता कार्यकर्ताहरुले आब्हान गरेका छन् । प्रदेश सभा क सभापति श्रीपत चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा […]

जप्रपा नेपालको नेतागण अभिनन्दन, पार्टी प्रवेश कार्यक्रम महाराजगंजको कुशहवामा सम्पन्न

कपिलवस्तु । जनता प्रगतिशील पार्टी,नेपालको नेतागणका अभिनन्दन,पार्टी प्रवेश एवं वडा भेला कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टी का उपाध्यक्ष फरहान अकबाल खानले जनता प्रगतिशील पार्टी किसान,मजदूर,गरिब हरूको पार्टी रहेको र किसानको हकहितका लागि आफूहरू आखरी सास सम्म लड्ने बताउदै पार्टीको साथ […]

नेपाली काँग्रेसको अभियान “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले लुकाएर राखिएको अन्तरघातलाई भित्रैबाट पखाल्नुपर्ने बताएका छन । आगामी निर्बाचनमा काँग्रेसलाई हार्न छुट नभएको बताउँदै उनले त्यसका लागि घात र अन्तरघात जरैबाट निर्मुल पार्नुपर्ने अबस्था आएको बताए । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”अभियान कार्यक्रममा उनले यस्तो […]

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको घोषणा

अर्घाखाँची । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तीनै तहको निर्वाचनमा तालमेलको घोषणा गरेका छन्। सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव […]

दाङमा एमसीसी तथा मजदुर बिरोधी सरकार बिरुद्ध प्रदर्शन

दाङमा अखिल नेपाल ट्रेड युनियन महासंघ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद, सम्पुर्ण मुक्तिकामि मजदुरहरु- एक हौ, मजदुर बिरोधी बिधेयकहरु- खारेज गर जस्ता गगनभेदी नारा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]