
Bs1
Sssbus1
ssbus
Ssbus
nsm
Ssbus
tssbus
Pbu
Sssbus1
Gsl
Ssbus

Gst
Vor
Wsp
Ssm
Tsm
Pvg
Rgs
Hal
Asm
nsb
Rgu
Bbu
Rgu
Rsb
Sbs
Bbbpu
Sls
Ksm
Ggd

Ptm
sab
Bml
Jmb
Abd
Rpp
Mks
Jmb
Pls
Gsb
bbt
Syp
Rmb
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ इकाई कमिटीले राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सातवटै वडा अध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।
जसका लागि राजपुर गाउँपालिकाको अध्यक्ष पदको लागि शरद कुमार बुढाथोकी र उपाध्यक्षमा यस अघिका गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवको नाममा उम्मेदवारी दर्ता गरेको हो ।
त्यस्तै आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनद्वारा गाउँपालिका लगायत वडामा आफ्नो पार्टीको तर्फबाट जनप्रतिनिधिको रुपमा निर्वाचित गराएर समग्र गाउँपालिकाको विकास गर्न सोमबार नेपाली काङ्ग्रेस राजपुर गाउँ इकाई कमिटीले निर्वाचन अधिकृतको कार्यालय गंगदीमा पुगेर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित वडा नम्बर १ देखि ७ सम्मका उम्मेदवारीहरुको नाम दर्ता गरेको छ ।
यसैगरी नेपाली काङ्ग्रेस पार्टीले वडा नम्बर १ मा लेखनाथ ओलि वडा नम्बर २ मा ओमप्रकाश यादव,३ मा रामवरण यादव,४ मा यस अघिका वडा अध्यक्ष रामेश्वर यादव,५ मा यस अघिकै वडा अध्यक्ष तथा पार्टीको राजपुर गाउँपालिका सभापति समेत रहनु भएका नरेन्द्र सिं भण्डारीलाई दोहोराएको छ । त्यस्तै वडा नम्बर ६ मा सन्तराम चौधरी,वडा नम्बर ७ मा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ (ख)का सचिव युवा नेता लालबिर खड्कालाई चुनेर उम्मेदवारी बनाएको क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।
खड्का यस अघि राजपुर गाउँपालिकाको अध्यक्षको लागि आंकाक्षी हुनुहुन्थ्यो,तर पछि गाउँपालिका अध्यक्षको टिकट बुढाथोकीले पाएपछि उहाँ वडा नम्बर ७ को वडा अध्यक्षको उम्मेदवारी बन्नु भएको हो ।
