
Ssbus
ssbus
nsm
Ssbus
Bs1
Gsl
Sssbus1
tssbus
Sssbus1
Ssbus
Pbu

Sbs
Rgu
Bbbpu
Bbu
Hal
Asm
Gst
Rgu
Rsb
Ggd
Rgs
Sls
Wsp
Ksm
nsb
Tsm
Ssm
Vor
Pvg

Rpp
Bml
Syp
Jmb
Rmb
Abd
bbt
Pls
Gsb
Mks
Jmb
Ptm
sab
दाङ । नेकपा एमालेबाट राजपुर गाउँपालिका-७ काे वडा अध्यक्षमा पूर्ण राेकाले उम्मेदवारी दिनु भएको छ । नाका तथा समग्र राजपुर गाउँपालिका तथा वडाकाे विकास गर्ने उदेश्यले उहाँलाई पार्टीले वडा अध्यक्षकाे उम्मेदवार बनाएकाे हाे ।
साेमवार निर्वाचन अधिकृतकाे कार्यालय पुगेर गाउँपालिका अध्यक्षमा कुलराज गिरी,उपाध्यक्षमा सीता यादव सहित वडा नम्बर ७ काे वडा अध्यक्ष पदमा राेकाले मनाेनयन दर्ता गर्नु भएको हाे । एमालेकाे सरकार हुँदा राजपुर-७ मा थुप्रै बजेट तथा कार्यक्रम लागू भएको थियाे ।
त्यस्तै नाका क्षेत्रकाे विकास गर्ने, पूर्व पश्चिम नाका स्तरिय सडकलाई राष्ट्रिय गाैरवकाे आयाेजना भित्र पारेर कालाेपत्रे गर्ने लगायतका याेजना समेटिएका छन् ।
