
Sssbus1
tssbus
nsm
Ssbus
Pbu
Gsl
Bs1
Sssbus1
Ssbus
ssbus
Ssbus

Wsp
Tsm
Ssm
Rgs
Bbbpu
Ksm
Sls
Rgu
Rgu
Asm
Rsb
Hal
Gst
Ggd
nsb
Sbs
Bbu
Pvg
Vor

Mks
bbt
Abd
Ptm
sab
Rmb
Rpp
Jmb
Syp
Pls
Gsb
Bml
Jmb
दाङ । नेकपा एमालेकाे तर्फबाट राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादवले मनाेनयन दर्ता गराउनु भएको छ ।
सोमबार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराउनु भएको हाे । राजपुर गाउँपालिकाकाे समग्र तथा सन्तुलित विकासकाे लागि सूर्यध्वजा बहाक उम्मेदवारहरुले जिम्मेवारी लिनेछन ।
राजपुर गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्यले मनाेनयन दर्ता गरेका छन् । राजपुरमा यसपालि एमालेकाे पक्षमा जनलहर छाएकाे जित सुनिश्चित भएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य धुब्र आचार्यले जानकारी दिनु भयाे ।
