
Sssbus1
ssbus
Bs1
Ssbus
Pbu
tssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
nsm

Bbbpu
Hal
Pvg
Ksm
Ssm
Bbu
Sls
Vor
Rgu
Rgs
Sbs
Ggd
nsb
Asm
Rsb
Tsm
Wsp
Rgu
Gst

Pls
bbt
sab
Mks
Jmb
Rmb
Jmb
Rpp
Abd
Ptm
Syp
Bml
Gsb
दाङ । नेपाली काङ्ग्रेसका नेता बुद्धिप्रकाश चौधरीले राप्ती गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आसन वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काङ्ग्रेसले पालिका अध्यक्षका लागि चौधरीलाई टिकट नदिएपछि काङ्ग्रेस विरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफुले पाउनु पर्ने टिकट अन्तिम अवस्थामा आएर जगदम्बाकुमारी चौधरीलाई दिएपछि आफु असन्तुष्ट भएको चौधरीले बताए ।
सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । स्वर्गीय श्रीनाराण चौधरीका छोरा समेत रहेका चौधरीले अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि अन्तरघात गरेको र अहिले आएर पनि पार्टी भित्र गुटबन्दी गरेर रातारात उम्मेदवारी टुंगो लगाएको बताए ।
पार्टीबाट आफुले टिकट पाउने निश्चित भए पनि पार्टी भित्रै चलखेल गरि मै खाँउ मै लाउ भन्ने कुरा हाँवी हुँदै गएको आरोप समेत लगाएका छन् । उनले वर्तमान स्थानीय सरकार प्रमुखको काम अधुरै रहेकोले ती अधुरा काम पुरा गर्न र समग्र गाउँपालिकाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
