
Pbu
Ssbus
nsm
Bs1
Ssbus
ssbus
tssbus
Sssbus1
Gsl
Sssbus1
Ssbus

Pvg
Rgu
Rsb
Ksm
Bbu
Ggd
Asm
Sbs
nsb
Gst
Rgu
Hal
Rgs
Sls
Vor
Tsm
Ssm
Bbbpu
Wsp

bbt
Pls
Gsb
Abd
Jmb
Syp
Rmb
Jmb
Bml
Ptm
sab
Mks
Rpp
दाङ । नेपाली काङ्ग्रेसद्वारा लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित ९ वटै वडा अध्यक्षको नामबाट उम्मेदवारी दर्ता गरेको छ ।
आसन बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनद्वारा लमही नगरपालिकाको नगर प्रमुख पदका लागि जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीको नाम दर्ता गरेको हो ।
त्यस्तै वडा अध्यक्षहरुमा वडा नम्बर १ मा दामोदर पौडेल,वडा नम्बर २ मा नेपालु चौधरी उहाँ दोहोरिनु भएको हो । यस्तै वडा नम्बर ३ मा मनोज चौधरी,४ मा सुवास न्यौपाने उहाँपनि दोहोरिनु भएको छ । त्यस्तै,५ मा कुमार घिमिरे,६ मा श्यामनारायण चौधरी,७ मा मोहन गिरी उहाँपनि अध्यक्षमा दोहोरिनु भएको हो । यसैगरी वडा नम्बर ८ मा उमेश खड्का, वडा नम्बर ९ मा भेषराज केसी (रमेश) उहाँ पनि दोहोरिनु भएको छ ।
नेपाली काङ्ग्रेस लमही नगर कमिटीको नेतृत्वमा
सोमबार निर्वाचनको कार्यालय लमहीमा पुगेर नगर प्रमुख,उपप्रमुख र नौ वटै वडा अध्यक्ष तथा सदस्यहरुको नामबाट उम्मेदवारी दर्ता गरेको लमही नगर कमिटीका इकाई सभापति सन्तोष बुढाथोकीले जानकारी दिनु भयो ।
