
ssbus
Ssbus
Ssbus
tssbus
Ssbus
Gsl
Bs1
Sssbus1
Pbu
nsm
Sssbus1

Sls
Asm
Ssm
Gst
Sbs
Rgs
Ksm
Rgu
Vor
Rgu
Bbbpu
Pvg
Bbu
Ggd
Hal
Tsm
nsb
Wsp
Rsb

Bml
Mks
Jmb
bbt
Rmb
Abd
sab
Syp
Rpp
Jmb
Ptm
Pls
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाद्वारा टोपेन्द्र खनाल र उपाध्यक्षमा गीता चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
आसन बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि खनाल र चौधरीले राप्रपाबाट आफ्नो उम्मेदवारी दिनु भएको हो ।
त्यस्तै वडा नम्बर १ को अध्यक्षमा दिपक मतवाला, वडा नम्बर २ मा हरिशरण चौधरी वडा नम्बर ३ मा नर बहादुर खत्री,वडा नम्बर ४ मा राम गणेश अहिर, त्यस्तै वडा नम्बर ७ मा लिलाधर बस्नेतको नाम उम्मेदवारीमा दर्ता भएको छ । यस्तै अन्य ५ नम्बर वडा र ६ नम्बर वडामा उम्मेदवारी नदिएको राप्रपा राजपुर गाउँ कमिटीका अध्यक्ष टोपेन्द्र खनालले जानकारी दिनु भयो ।
