
Ppu
Csb
gis
Ssb
mss
Rsb
Gsb

Ssb
Tsb

Rgu
Nps
दाङ । जनता समाजवादी पार्टीले राप्ती गाउँपालिका अध्यक्ष पदका लागि टोपबहादुर कार्की र उपाध्यक्षमा दीपशिखा न्यौपानेको नामद्वारा उम्मेदवारी दर्ता गरेको छ ।
आसन बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रियाद्वारा अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेदवारीलाई निर्वाचित गराइ समग्र राप्ती गाउँपालिकाको विकास गर्न कार्की र न्यौपानेको नाममा उम्मेदवारी दर्ता गराएको हो ।
जसपा राप्ती गाउँ कमिटीले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारीको नाम दर्ता गरेको जसपा लुम्बिनी प्रदेशका सचिव लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
