
Rksr-7
ksbl-7
Pbu
Csbg-7
Gsbg-3
Jsbr-3
Msbg-2
Jsbg-7
Gsbr-6
Usbl-7
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार नेपालु चौधरी निर्वाचित हुनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा चौधरीले कुल १९८० मत प्राप्त गरेर नेकपा माओवादी केन्द्रका उम्मेदवार मुमप्रसाद सुवेदीलाई भारी मतका साथ पराजित गर्नु भएको हो । चौधरीले कुल […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन गिरी निर्वाचित हुनु भएको छ । स्थानीय तह निर्वाचन २०७९ को बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा गिरीले आफ्नो प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर पुन मगरलाई पराजित गर्दै आफू वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यसैगरी गिरीले कुल […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् । पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका छन् । अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा बाबुराम अधिकारी भारी मतान्तरले विजय हुनु भएको छ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा अधिकारीले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार माधव सापकोटालाई ३२० मतको फराकिलो मतान्तरले पराजित गरेर विजय हुनु भएको हो । अधिकारीले कुल मत १३१७ मत प्राप्त […]
दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले बहुमत वडा सहित विजयी भएको छ। प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी पुन: दाेहाेरिनु भएको छ भने उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनु भएको छ । प्रमुख चौधरीले ३१७२८ मत लिउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा `डायमण्ड´ ले २६३६८ मत […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् । राजनीतिमा लागेका खा बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वक्ता तथा सरल स्वाभाव रहेका उनी लामो समयदेखि समाजमा भिगेका उनी सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको […]
दाङ । दाङको घोराही उपमहानगरपालकामा नेकपा एमालेबाट नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका नरुलाल चौधरी र हुमा डिसीले अग्रता निरन्तर कायम गर्दै गइरहेका छन्। साँझ साढे ४ बजेको मत परिणामअनुसार चौधरीले ३२ हजार ३१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। ६८ हजार ३६१ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार चौधरीले गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार माओवादी केन्द्रका […]
दाङ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित हुनु भएको छ । त्यस्तै उहाँले ६९०९ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार सर्वजित डिसीले ६१६७ मत पाउनु भएको थियो । यस्तै नेकपा एमालेका उम्मेदवार सहजराम यादवले ४१३१ मत पाए पराजित हुनु भएको छ । […]
दाङ । लमही नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसका जोगराज चौधरी र लक्ष्मी योगि निर्वाचित हुनु भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनद्वारा चौधरीले नेकपा माओबादी केन्द्रका नग रप्रमुखका उम्मेदवार बसन्तराज शर्मालाई २ हजार ३२ मतको फराकिलो अन्तरले हराएर आफू निर्वाचित हुनु भएको हो । त्यस्तै चौधरीले कुल ९ हजार ३ […]