
Gsbg-3
Usbl-7
Jsbr-3
Jsbg-7
Csbg-7
Gsbr-6
Msbg-2
ksbl-7
Pbu
Rksr-7
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका टंक बहादुर विष्टको पुरै टिम विजय भएको छ । आसन्न बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार दिनु भएका विष्टले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र सिंह भण्डारीलाई १८५ को मतान्तर फरकले पराजित गरि विष्ट विजय हुनु भएको हो । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् । त्यस्तै राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेस निकट उमेदवार जमिल अहमद खां विजयी भएका छन् । राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा […]
दाङ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई थप फराकिलो बनाउँदै लगेको छ । एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)भन्दा ३ हजार मतले अघि छन् । चौधरीले १८ हजार ५२१ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार शर्माले १५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा पनि नेकपा […]
दाङ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश खड्का लगायत पुरै प्यानल विजय भएका छन् । स्थानीय तह निर्वाचन २०७९ आसन्न बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा भारी मतका साथ खड्का विजय भएका हुन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका जनक बहादुर बुढा मगरलाई २०२ को मतान्तरले […]
दाङ । दंगिशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कंग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमा खड्का ओली निर्वाचित भएका छन्। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन्। पालिकामा रहेका ७ वडामा कंग्रेसले १,३,६ र नेकपा एमालेले चार वटा वडा २,४,५,७ जितेको […]
काठमाडौं। नेपाल र भारतबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा भएको भ्रमणका क्रममा सम्झौता गरिएको हो । लुम्बिनीस्थित होटल पवन प्यालेसमा दुई पक्षबीच सम्झौता भएको हो। त्यस्तै भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो । हामीलाई प्राप्त जानकारी अनुसार सम्झौताका बुँदाहरु […]
दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा काङ्ग्रेस अध्यक्ष उम्मेदवार शरद बुढाथोकी र उपाध्यक्ष धनपति देवी यादवले निर्वाचित हुनुभएको छ। रात्री प्रावि गंगडिमा जारी मतगणनाका क्रममा बुढाथोकीले जम्मा मत ११ हजार ५सय ४७ मत गन्दा ३९८० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले ३हजार १ सय ६७ मत […]
दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ राजपुर गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र (गोलाकार भित्र हँसिया हथौडा) का उम्मेदवार रामप्रसाद यादव विजय भएका छन्। वडाध्यक्षको पदमा रामप्रसाद यादव निर्वाचित भएका हुन् भने सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजय भएका छन्। यादवले मत ५९७ मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार रामवरण […]