
Pbu
dsbus
Ddhbs
Ratbs
syysr
gms
Csbus
Bksbus5
Nssbus7
Jsbus
Syees
Ssbus
Amb
Gsbus
Gsl
Rbs

Asm
Bbbpu
Sls
nsb
Vor
Ggd
Ssm
Gst
Sbs
Bbu
Rgu
Rgs
Wsp
Tsm
Rsb
Hal
Ksm
Rgu
Pvg

Pls
Rmb
Abd
Jmb
sab
Mks
Ptm
Bml
bbt
Jmb
Syp
Gsb
Rpp
काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु
भएको छ।
सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो । हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ।
गरिबिको पिडा,महिला माथिको विभेद,शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् ।
त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ भने बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । यस्तै राजु भुजु,सविता गुरुङ,तारा केसि,आरके मानन्धर,बासु खनाल,उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।
