
Ddhbs
dsbus
Ssbus
Syees
Amb
Gsl
Nssbus7
Jsbus
Rbs
gms
Pbu
Csbus
Bksbus5
Ratbs
Gsbus
syysr

Ggd
Rgs
Vor
Tsm
Rsb
Rgu
Gst
Sls
Bbbpu
Ssm
Sbs
Rgu
Ksm
Asm
nsb
Wsp
Hal
Bbu
Pvg

Mks
Jmb
Abd
Jmb
Rmb
Bml
Rpp
Gsb
bbt
Syp
Pls
sab
Ptm
देशमा आमूल
परिवर्तन गर्छौँ
देश सबृद्ध बनाउँछौँ
समानता र न्याय स्थापना गर्छौँ
भन्ने हजुरबाले
बाटो
बिराएर
अलपत्र पर्दा
देश कमजोर भयो।
जनताका कुरा गर्दै
आफू र आफ्नाका झोली भर्दा
मण्डेलाले गिज्ज्याए
नाति विदेश पलायन भइरहँदा
हजुरबाले देश बनाउने गफ गरिरहे
झोलिलो रस खाई आरमा गर्ने बेलामा
झुट्टा थोत्रा भाषण गारिरहे
हजुरबा !
युग युग हो , परिवर्तन चाहने
जेठो नातिले इज्जिनियरिङ
पास गरिसक्यो,
माइलो नाति डाक्टर
भइसक्यो
कान्छो नाति पाइलट
भइसक्यो
तर
नाति विदेशमा छन्
हजुरबाले
देश बनाउने कुरा गरिरहेछन्
तर !
त्यो कुरा असम्भव छ
जब सम्म नातिले जिम्मेवारी लिन्न
देशमा फर्केर आउँदैन
तब सम्म हजुरबा ! देश बन्दैन
हजुरबा अब देश बनाउँछु
भनिरहँदा
धर्ती लज्जित हुन्छ
हजुरबा तीर्थ यात्रा गर्नू
चार धाम विचरण गर्नू
अब देश बनाउने पालो नातिहरुको हो
नातिहरु सक्षम र ठूला भइसकेका छन् ।
तेजप्रसाद खनाल
लमही दाङ
