
Djs
sbs
Srbpu
cjs
Gis
Lnp
Rgp1
Cps
Pes
Rgp
pku
Pbu
Sgr
Sds
Unsku
Rgp
Ggp
Gfs
Rmb

Asm
Rgu
Pvg
Sls
Rgs
Rgu
Vor
Ggd
Bbu
Hal
Wsp
Gst
Ksm
Tsm
Rsb
nsb
Ssm
Bbbpu
Sbs

Jmb
Rmb
Jmb
Mks
sab
Bml
Ptm
Abd
bbt
Gsb
Rpp
Pls
Syp
दाङ । कोरोना भाइरस (कोभिड-19)को कारणले लामो समय लकडाउन तेस अनुरुप गरि खाने बर्गमा प्रत्यक्ष असर त परेकै छ । दिन भरि काम गरि साझ हात मुख जोर्ने सर्मिक बर्गमा परेको असर बारे न अहिले सरकारले कुनै राहतको कार्यक्रम ल्याएको छ,´न कसैले यस बिसयमा सोचेको नै छ ।`
लकडाउनहुन सुरुहुनु लगत्तै तछाड र मछ्डा गर्दै राहतका कार्यक्रम भन्दै स्थानिय तह लगाएत बिभिन्न निकाएले राहत बितरण गरेकै हुन । तर जुन बेला राहत बितरण गर्नुपर्ने हो- त्यो बेला राहत बितरण हुन नसकेको स्थानिय जानकार बताउछ्न ।´वास्तबमा राहत यो बेला बितरण गर्नु पर्ने हो । ´खै कहा गयो राहत कार्यक्रम ?` महिना भरि लाइ पुग्ने गरि त हरेक नेपालिले साचेरै राखेका हुन्छन लमहि ५ निवासी गिरिराज खनालले भन्नु भयो ।
यसै बिसयमा देउखुरी उद्योग बाणिज्य संघ का अध्यक्ष रत्न प्रसाद श्रेष्ठले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत सरकार लाइ अब लकडाउनको बिकल्प खोज्न र जनजिबन सामान्य बनाउन आग्रह गर्नु भएको छ । ´यदि सरकारले सहज नबनाए आम जनता बिद्रोह गर्न बाध्य हुने समेत उल्लेख गर्नु भएको छ ।`
उहाँ लेख्नु हुन्छ,´अव एउटा मात्र विकल्प,स्वास्थ्य सुरक्षा कायम गरेर ब्यापार व्यवसाय र यातायात व्यवसाय खोल्नुको बिकल्प छैन ।` हैन भने मजदुर कृषक आम जनता यो लकडाउनको विरोधमा रोडमा आउन बाध्य हुनेछन् । भोलि सरकारले पनि थेग्न सक्दैन । त्यसैले बेलैमा सरकारले सोच विचार पूरावस ।`लकडाउन लम्बिदै जादा अहिलेको अबस्थामा समान्य मजदुर देखि लियर यातायात व्यावसायि,ब्यापारी, लगाएतका थुप्रै ब्यबसायमा प्रतक्ष असर परेको छ ।
