
Sds
Mbdvs
Pbu
Gisld
Rbs
mbd
दाङ । नेपाली काङ्ग्रेसको भातृ संगठन दलित संगठन क्षेत्र नम्बर १ दाङले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी क्यान्सर पीडित लक्ष्मी सुनारको अप्रेसन उपचारको लागि नगद १५,००० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरेको छ । क्षेत्र नम्बर १ दाङका संयोजक पर्बल रसाइलीको नेतृत्वमा उक्त आर्थिक संकलन गरि पीडित सुनारका छोरी मिना सुनारलाई सोमबार हस्तान्तरण […]
दाङ । घोराहीको एक कपास उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घोराही उपमहानगर पालिका १५ प्रगतीनगरटोलमा रहेको राप्ती कपास उद्योगमा आज दिउसो आगलागी भएको हो । बिद्युत तार सर्ट भई भएको आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनु भयो । आगोलाई घोराही उपमहानगरपालिकाको दमकलले निभाएको […]
दाङ । लुम्बिनी प्रदेशका सदस्य रेवतिरमण शर्माले विद्यालयकाे सबै प्रकारकाे विकासका लागि तीनै तहकाे सरकार लागि परेकाे बताउनु भएको छ । आर्दश नमूना माध्यमिक विद्यालय देउपुरको साेमबार सम्पन्न भएको ४५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस समारोहको उद्धधाटन पछि आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै यस्ताे बताउनु भएको हाे । विद्यालयको भाैतिक रुपमा सु सम्पन्न भएर […]
दाङ । राजपुर गाउपालिका वडा नं ७ हाडबास र लमही नगरपालिका वडा नं ९ अमेलिया जोड्ने राप्ती नदीमा झोलुङ्गेपुल निर्माणका लागि योजना माग पत्र पेश गरिएको छ । हाडबास् टोल विकास समितिका अध्यक्ष एवम् राजमो राजपुर वार्ड नं ७ का सचिव टेकबहादुर डाँगी को नेतृत्वमा गएको एक टोलीले ललितपुर स्थित सस्पेन्सन् ब्राइज विभागमा झोलुङ्गेपुल योजना […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा निवासी ३८ वर्षीय टेकबहादुर चौधरीको राप्ती नदीमा तर्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे राप्ती नदी तर्ने क्रममा मृत्यु भएको हो । चौधरीको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीन बहादुर शाहीले जानकारी […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले […]
सल्लेरी । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट रु एक करोड बराबरको क्षति भएको […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानिघाट युवा क्लवको सह-आयोजना एवं तुलसीपुर उपमहानगर पालिका वडा नं ७ को संरक्षकमा उक्त मेला हुन लागेको हो । ऐतिहासिक भोटे मेला यहि फागुन २६ गते देखि चैत २ […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको हो । उहाँको गोठबाट शुरु भएको आगोले आफ्नै एउटा घर,नजिकै रहेको उहाँका आमा मिना रिजालको एक […]