
Sds
Gisld
mbd
Mbdvs
Pbu
Rbs

Rgs
Wsp
Ssm
Rsb
Sls
Sbs
Hal
Ksm
Rgu
Gst
nsb
Pvg
Bbbpu
Vor
Rgu
Tsm
Asm
Ggd
Bbu

Rmb
Syp
Pls
sab
Ptm
Rpp
Abd
Mks
Jmb
Jmb
bbt
Bml
Gsb
दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविमा विव्यसका लागि निर्वाचन सम्पन्न भैसकेपनि समितिलाई पुर्णता दिनकालागि थप २ जना मनोनित गर्नुपर्ने नियम भएकोमा मनोनित गर्ने विषयमा आन्तरिक बिबाद हुँदा समितिले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन । त्यस्तै विव्यस छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव-प्रचण्ड समुहबाट एउटा समूह र नेपाली काङ्ग्रेस-नेकपा केपि समुहबाट अर्को समूह चुनाबी मैदानमा उत्रिएको थियो। चुनाबमा नेकपा माधव – प्रचण्ड समुहबाट उठाईएका समुहले जितेका थिए ।
थप २ जना मनोनित गर्ने सम्बन्धमा एकजना राजपुर १ कठबेरुवाबाट १ महिला,२ नम्बर मटेरियाबाट १ जना पुरुष मनोनित गर्ने भनी नेकपा माधव-प्रचण्ड समूह राजपुरले व्यक्ती समेत किटान गरि निर्णय समेत गरिसकेको श्रोतले बताएको छ यद्यपि व्यक्ती विशेषको कारण मनोनित हुन नसकिरहेको रहस्य खुलेको छ। समितिले पुर्णता नपाउदै बिध्यालयले नयाँ शिक्षक भर्ना प्रकृयाको लागि बिज्ञापन सार्वजनिक गरिसकेको छ । जनज्योति माविमा समितिले पुर्णता पाउनमा ढिलाई , समिती पुर्णता नहुदै गतिबिधी अघि बढ्यो।

