
mbd
Anm
Sds
Rbs
Gisld
Pbu
Mbdvs
Gmk
Ksm

Ssm
Asm
Rgs
Tsm
Sls
Rsb
Bbu
Rgu
Pvg
Rgu
Wsp
Gst
Bbbpu
nsb
Vor
Ksm
Sbs
Hal
Ggd

Bml
Abd
Rmb
Mks
sab
Gsb
Rpp
Ptm
Pls
Jmb
bbt
Jmb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा निवासी ३८ वर्षीय टेकबहादुर चौधरीको राप्ती नदीमा तर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ बजे राप्ती नदी तर्ने क्रममा मृत्यु भएको हो । चौधरीको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीन बहादुर शाहीले जानकारी दिनु भयो ।
