
Sds
Rbs
Pbu
mbd
Mbdvs
Gisld

Rgs
Rgu
Ssm
Vor
Ggd
Bbu
Gst
Bbbpu
Sbs
nsb
Hal
Tsm
Wsp
Rgu
Ksm
Asm
Pvg
Sls
Rsb

Ptm
Rmb
Gsb
Abd
Mks
Pls
sab
Bml
bbt
Syp
Jmb
Jmb
Rpp
काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो ।
यहीँ जेठ २४ गते दिउँसो १२:३५ बजेको समयमा काठमाडौं महानगरपालिका–६ बौद्धको फूलबारी हिमालयन जाभा पछाडि सडकमा उनले बौद्धको सानो टुसाल घर भएका ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरेर घाइते पारेको प्रहरीले जनाएको छ ।
त्यस्तै,ती वृद्धलाई तत्काल उद्धार गरेर स्तुपा सामुदायक अस्पताल चुच्चेपाटी लगेको र त्यहाँबाट सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका याजाकीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
