
Ksm
Pbu
Gisld
Gmk
Anm
Mbdvs
Rbs
mbd
Sds
दाङ । लमही नगरपालिकाले ९ वटै वडाका फुसका घर भएको छाना बिस्थापित गरि टिनका जस्ता पाता जेठ महिना भित्रमा लगाउने जनाएको छ । यस अघि २०७७ सालमा फारम भरेकाले मात्रै यस बर्ष लमही नगरपालिका भित्रका नाै वटै वडाहरुमा कुल ३४७ वटा फुसका घरहरुमा जस्तापाता लगाइने भएको हाे । प्रदेश सरकारकाे सुरक्षित नागरिक आवास कार्यक्रम ०७७ […]
दाङ । पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको एउटा कार भित्र मृत अवस्थामा फेला परेका तुलसीपुरका तीन बालकको शव १३ दिन पछि शुक्रबार अभिभावकले बुझेका छन् । मृतक तीन बालकका अभिभाबकलाई स्थानीय पालिकाले एक लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएको छ । त्यसमध्य तत्काल किरिया खर्च बाफत जनही २५ हजारका दरले उपलब्ध गराउने र […]
दाङ । कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ ।त्यस्तै पत्रकार बस्नेतको उपचारमा आर्थिक समस्या भएकोले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट तत्काल १५ हजार रुपयाँ […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं दाङ क्षेत्र नम्बर-१का इन्चार्ज,युवा नेता तथा सफल व्यावसायि नारायण डिसी छम्पालीले (कोभिड-19) रोकथामको लागि आफ्नो गोदाम घर निशुलकरुपमा सम्बन्धित सरोकारवाला निकायलाई उपलब्ध गराउने जानकारी दिनु भएको छ । यस्तै डिसी छम्पालीले स्थानीय स्तरमा यतिबेला महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-19) ले गर्दा दिनप्रतिदिन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण लिउनु भएको छ । आज शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनु भएको हो । त्यस्तै संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले सिंहदरबार आएर पदभार ग्रहण गर्दै हुनुहुन्छ ।
दाङ । दाङ जिल्लामा दुई हप्ताको लागि लकडाउन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । त्यस्तै यस अघि […]
सल्यान । सल्यानमा कोरोना भाईरसका बिरामीहरुको सहयोगार्थ “जीवन बचाउ अभियानकाे शुरुवात गरिएको छ । सल्यानका प्रेमनारायण वि.क,माेहन प्रकाश वलि र शंकर वि.क तिवारिले सामाजिक अभियानको शुरुवात गर्नु भएको हो । सल्यानमा रहेका काेराेना संक्रमीत विरामिहरूलाई विभिन्न खाले सुविधा उपलब्ध गराउने र हेरबिचार गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिएको अभियान्ता प्रेम नारायण बिकले बताउनु भयो […]
राेल्पा । राेल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख,४० हजार,४ सय,४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।नुवागाउँमा अग्निपीडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा,कपडाहरु, विद्यार्थीहरुलाई कापी,कलम सहितकाे झाेला र नगद प्रदान गरिएकाे थियाे। त्यस्तै राेटेरी क्लब अफ महाबाैद्व […]
काठमाडौँ। सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।