दाङका ४९५ महिला कृषकलाई प्रोत्साहन पुरस्कार, प्रदेशको १५ लाख बढि अनुदान

दाङ । देउखुरी स्थित महिला उद्दमी सहकारी सँस्था हरुले आफ्ना कृषक हरुलाई प्रोत्साहन पुरस्कार धमाधम बितरण गरिरहेका छन् ।हेफर ईन्टरनेश्नल मार्फत महिला कृषकहरुले उत्पादन गरेको खसी, बोका र दूध बजारीकरण गरेको भन्दै महिला कृषी सहकारी हरुले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमलाई प्रोत्साहन स्वरुप बितरण गरिरहेका हुन् । दाङमा रहेका ४ वटा महिला उद्दमी सहकारीमा आबद्द […]

लमही खानेपानी द्वारा ५ हजार बढी वृक्षरोपण

दाङ । देउखुरी लमही स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना र लमही नगरपालिका वडा नम्बर ४ को पारीजात महिला सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा सो वनक्षेत्र भित्रमा आइतबार ५ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य सुरु भएको छ।पानीको मुल बचाउ भन्ने मुल नाराका साथ लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीको […]

एक बर्ष पछि प्रतिक्षालय निर्माणकार्य पूरा अर्नहवाबासि हर्षित

दाङ।प्रतिक्षालय नभएर झन्डै १ बर्ष पथि वर्षा र गर्मिबाट हैरानी खेप्दै आइरहेका लमहि न,पा,४ अर्नहवाका स्थानीयहरुकाे बर्षाै देखिकाे सपना पूरा भएको छ ।उक्त ठाउँमा पक्की प्रतिक्षालय बने पछि अहिले स्थानीय खुसि देखिएका स्थानीय टंक कुमालले बताउनुभयो।लमहि ४ अर्नहवा माेडमा बनेकाे प्रतिक्षालय लागि लमहि नगर पालिकाकाे ३ लाखकाे बजेटमा इस्टिमेट गर्दा २ लाख ६१ हजार रुपैया […]

दाङमा एक सय ६० हेक्टरमा ४ लाख बिरुवा रोपियो

दाङ। यस बर्ष दाङमा एक सय ६० हेक्टर क्षेत्रफलमा विभिन्न खाले बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालय दाङका अनुसार घोराही,तुलसीपुर, बंगलाचुली, बबई,शान्तिनगर र दंगिशरण पालिकाको विभिन्न स्थानका एक सय ६० हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको हो ।उक्त क्षेत्रमा वन जन्य विरुवा, फलफूल र जडिवुटी गरी ४ लाख विरुवा रोपने लक्ष्य लिएको डिभिजनल प्रमुख दीपक ज्ञवालीले जानकारी […]

राजपुरको विकट बस्तीहरुमा विद्युत लाइन विस्तार हुँदै

दाङ।देउखुरीको राजपुर गाउँपालिकाको केही विकट बस्तीहरुमा आर्थिक वर्ष २०७६/०७७ अन्तरगतको बजेट द्वारा विद्युत लाइनका पोल तथा तारहरु विस्तार धमाधम भइरहेका छन्।लामो समयको लकडाउनको कारणले निर्धारिक समयमा योजनाको काम सम्पन्न हुन नसकेको र सो योजनालाई केही समय थप गरेर हाल ७५ प्रतिशत कार्य सम्पन्न भएको बुझिएको छ।उक्त योजना आउदो भदौ महिनाको १२/१५ गतेसम्म स्थानीय बासी र […]

काैडिया खानेपानीको नब्बे प्रतिसत निर्माण कार्य पूरा

दाङ।देउखुरीको लमही नगरपालिका वडा नम्बर १ काैडिया सुन्डबरि खानेपानी तथा सरसफाइ सस्था लिकाे निर्माणधिन आयाेजनाकाे अहिले सम्म ९० प्रतिसत कार्य पूरा भएको छ।गएको ७५ सालमा निर्माणकार्य सुरु गरिएको उक्त योजना खासगरी नेपाल सरकारकाे १ धारा १ घर अन्तरगत ५ कराेडकाे लगानीमा साे कार्य सुरु भएको हाे।आउदो असाेज महिना भित्रमा घर घरमा धारा पुर्‍याउने लक्ष्य सहित […]

सुन्दर गा.पा बनाउन सार्वजनिक स्थानमा डस्वीन राखियो

दाङ । देउखुरी राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्वीन राखेको छ । चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि सिसहनियाँमा ३० र पिपरीमा १० वटा गरि ४० वटा डस्वीन बजार क्षेत्रको मुख्य,मुख्य ठाउँ,स्वास्थ्य चाैकी,विद्यालय,प्रहरी विट,सार्वजनिक स्थलहरुमा राखेको छ […]

राजपुरको दुई वडा मिलेर टोलको बाटो सरसफाइ

दाङ । देउखुरी आफ्नो ठाउँ,आफै सफा राखौं भन्ने मुल नाराका साथ राजपुर गाउँपालिका वडा नं ५ र ६ खयरभट्टी-रामनगर टोल सुधार समितिको आयोजनामा रामनगर टोलका बासिन्दाहरुले शुक्रबार गाउँको बाटो सरसफाइ गरेका छन् । वर्षातको समयले बाटोमा अत्याधिक झार,जंगल फैलिएको हुँदा स्थानीयले टोल सरसफाइ गर्नु पर्छ भन्ने उदेश्य सरसफाइ गरेका हुन् । सो सरसफाइ गरिसकेपछि हात […]

सडकमा केरा राेपेकाे दुई दिनमै मर्मत कार्य सुरु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति स्थित महेन्द्र राजमार्ग सडक मर्मतकाे माग गरेर सडकमै केराकाे बाेट राेपेको दुई दिन भित्रमै सडक मर्मत गर्ने कार्य सुरु भएको छ ।लमहि-नर्ति सडक खन्डको राजमार्ग धेरै जिर्ण भएको र लामाे समय सम्म पनि संम्बन्घित निकायले ध्यान नदिएको भन्दै बिराेघ स्वरुप केराकाे बाेट राेपेकाे घटनाले मिडियामा चर्चा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]