
Djs
cjs
sbs
Srbpu
pku
Lnp
Rgp1
Unsku
Rgp
Gfs
Sgr
Rmb
Pbu
Sds
Gis
Pes
Cps
Ggp
Rgp

Sbs
Pvg
Ggd
Gst
Asm
Bbbpu
Bbu
Rgu
Ssm
Wsp
Rsb
Vor
Hal
nsb
Rgs
Tsm
Sls
Rgu
Ksm

Gsb
Jmb
Bml
Mks
Rmb
Rpp
Syp
bbt
Abd
Pls
Jmb
Ptm
sab
दाङ।देउखुरीको राजपुर गाउँपालिकाको केही विकट बस्तीहरुमा आर्थिक वर्ष २०७६/०७७ अन्तरगतको बजेट द्वारा विद्युत लाइनका पोल तथा तारहरु विस्तार धमाधम भइरहेका छन्।लामो समयको लकडाउनको कारणले निर्धारिक समयमा योजनाको काम सम्पन्न हुन नसकेको र सो योजनालाई केही समय थप गरेर हाल ७५ प्रतिशत कार्य सम्पन्न भएको बुझिएको छ।उक्त योजना आउदो भदौ महिनाको १२/१५ गतेसम्म स्थानीय बासी र वर्षातले साथ दिए सो काम पूरा गरिसक्ने लक्ष्य रहेकोे व्यवसायीक कर्मी हुर्मुत गिरीले जानकारी दिनु भयो।
नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यलय लमही दाङले आर्थिक वर्ष २०७६/०७७ द्वारा विद्युत लाइन विस्तार गर्ने लक्ष्यका साथ पास गरेको १७ लाख बजेटलाई रोल्पा निर्माण सेवा प्रा.लि.ले निर्माण कार्यको जिम्मा लिएको छ।प्रालिले राजपुर गाउँपालिकाको वडा नम्बर ५ को विकट बस्ती महतिनिया खोला गाउँमा ८ मिटरको ७५ वटा र नौ मिटरको ५ वटा स्टिलको पोल गाडेर तार तान्ने छ भने वडा नम्बर ७ को अैरना,ताली,सुनपत्री गाउँमा एक सय,५० वटा पोल र तार तान्ने भएको छ।त्यस्तै वडा नम्बर ७ को गोठुवा गाउँमा पहिले गाडेको एक सय २० वटा पोलमा तार तान्ने व्यावसायिक कर्मी गिरीले बताउनु भएको हो।यस अघि वडा नम्बर ५ को महितिया गाउँमा २१ लाख बराबरको विद्युतको काम भैसकेको वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले बताउनु भयो।
