
Ksm
Rbs
Gmk
Anm
Mbdvs
Pbu
Gisld
mbd
Sds

Rgs
Rsb
Gst
Rgu
nsb
Rgu
Bbu
Pvg
Bbbpu
Wsp
Sls
Tsm
Vor
Asm
Ksm
Ggd
Sbs
Ssm
Hal

Jmb
Mks
Pls
Gsb
Rmb
Abd
Syp
Bml
Ptm
bbt
Rpp
Jmb
sab
दाङ।प्रतिक्षालय नभएर झन्डै १ बर्ष पथि वर्षा र गर्मिबाट हैरानी खेप्दै आइरहेका लमहि न,पा,४ अर्नहवाका स्थानीयहरुकाे बर्षाै देखिकाे सपना पूरा भएको छ ।उक्त ठाउँमा पक्की प्रतिक्षालय बने पछि अहिले स्थानीय खुसि देखिएका स्थानीय टंक कुमालले बताउनुभयो।लमहि ४ अर्नहवा माेडमा बनेकाे प्रतिक्षालय लागि लमहि नगर पालिकाकाे ३ लाखकाे बजेटमा इस्टिमेट गर्दा २ लाख ६१ हजार रुपैया रहेकाेमा लमहि न,पा,काे २ लाख ३१ अजार र उपभोक्ता हरुकाे ३० हजार गरि कुल २ लाख ६१ हजार रुपैयाँकाे लगानिमा साे कार्य पूरा भएको अर्नहवा टाेल बिकास सस्थाका अध्यक्ष गुन्ज बहादुर खड्काले बताउनुभयो।
वर्षा र गर्मि हुदा प्रतिक्षालय नहुदा निकै सास्ती भएको थियाे अब निर्माणकार्य पनि संम्पन्न भयाे म अति खुसि छु अध्यक्ष खड्काले भन्नुभयो। उक्त ठाउँमा पहिले बनेकाे प्रतिक्षालय जिर्ण भएर ढलेकाे हाे,तीन र चारबटा पिलर उठाएर बनाइएको थियाे उहाले भन्नू भयाे।साे प्रतिक्षालय बने पछि लमहि न,पा,४,बाटाे हिड्ने बटुवा तथा अन्य आसपालका स्थानीय ब्याक्तीहरु लाभान्वित हुने छ ।
