
Rbs
Mbdvs
Sds
mbd
Pbu
Gisld

Rsb
Pvg
Sbs
Rgu
Tsm
Bbu
Ksm
Ggd
Rgs
Rgu
Gst
Ssm
Bbbpu
Asm
Vor
Sls
Hal
nsb
Wsp

Ptm
Jmb
Gsb
sab
Abd
Rmb
bbt
Jmb
Mks
Bml
Syp
Pls
Rpp
दाङ । देउखुरी आफ्नो ठाउँ,आफै सफा राखौं भन्ने मुल नाराका साथ राजपुर गाउँपालिका वडा नं ५ र ६ खयरभट्टी-रामनगर टोल सुधार समितिको आयोजनामा रामनगर टोलका बासिन्दाहरुले शुक्रबार गाउँको बाटो सरसफाइ गरेका छन् । वर्षातको समयले बाटोमा अत्याधिक झार,जंगल फैलिएको हुँदा
स्थानीयले टोल सरसफाइ गर्नु पर्छ भन्ने उदेश्य सरसफाइ गरेका हुन् ।
सो सरसफाइ गरिसकेपछि हात खुट्टा धुनको लागि राजपुर गाउँपालिका वडा नम्बर ६ रामनगर टोलका व्यापारी नरेश नेपाली तथा वडा नम्बर ५ खयरभट्टीका राम बहादुर घर्तीले १/१ पिस साबुन टोल सुधार समितिका अध्यक्ष नुमलाल सुनारलाई हस्तान्तरण गर्नुभएको थियो। बाटो सफाइ काममा सहभागी नहुने टोलका १० घर परिवारहरूलाई जरिमाना स्वरुप प्रत्येक घरबाट रु १०० को दरले रु१००० हजार संकलन गरि सो संकलित रकम समूहको कोषमा राखिएको समाज सेवि एवम् बुद्धिजीवी जित कुमार घर्ती मगरले बताउनु भएको छ ।
आफ्नो गाउँ र टोल सुधार्नु पर्छ टोल बस्ती सुधारे सिंगो देश सुध्रीन्छ । केही सुधार्नु छ भने पहिले आफुबाट सुरु गरौं भन्ने उदेश्यका साथ हाल मलेसिया देखि गाउँ-टोल बस्तीका समाज सेवी एवम् बुद्धिजीवी संग टेलिफोन सम्पर्कबाट सल्लाह सुझावको अभाव हुन नदिइएको र आवश्यक सहयोग पनि गर्दै आउनु भएका दिल कुमार घर्ती मगरले टोल सुधार समितिले गरेको कार्य धेरै सराहनीय रहेको भन्दै सिधापत्र मार्फत हार्दिक धन्यवाद दिनु भएको छ ।
