
Ppu
Ksb
Ssb
Ksb
Csb
Rsb
Usb
Tgp
Nsb
Ssb
jsb
Bsn
Ksb
Fmb
Rks
Gsb
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी,मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भएको हो । सेवाग्राहीले सुकुम्बासीको हैसियतले […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएको बताइएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् ।
दाङ । लमहीमा मोटर साईकल दुर्घटनामा परी दुईजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा बिहीबार अयन्त्रित भई मोटरसाईकल पल्टिदा दुईजना घाईते भएका हुन् । पश्चिमबाट पुर्ब तर्फ आँउदै गरेको रा ३ प ६०६० नम्बरको मोटर साईकल दिउँसो १ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ निवासी […]
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ का एम्बी पुलामी मगर,यम्बरबहादुर मगर,दीपक क्षेत्री रहेका छन् । सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा […]
दाङ । लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ६ का २५ महिलाहरुलाई परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम सुरु भएको छ । आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईयाँ, ढकीयाँ, डेलवाँ, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरषण्का लागि ढकीयाँ बुनाई तालिम सुरु भएको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले […]
दाङ । देउखुरीको बिजौरीमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही तर्फ जाँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ बर्षिय अनिल चौधरीको मृत्यु […]
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो । बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण […]
काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई थुनुवाका रूपमा डिल्लीबजार स्थित कारागार चलान गरिएको छ । विशेष अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएपछि उनलाई कारागार लगिएको हो । अदालतको प्रारम्भिक सुनुवाइमै ‘हुन सक्ने दण्ड र सजायलाई दृष्टिगत गरी’ बस्न्यातलाई थुनामा राख्न आदेश […]
काठमाडौं । सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा सम्बन्धित मूल्यमा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गर्दा मूल्यको २०० प्रतिशतसम्म कर लिन लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौमा मन्त्रिपरिषदमा पेस गरेको भूमि नियमावलीमा अव्यवस्थित बसोबासीलाई रकम लिएर जग्गा दिने उल्लेख छ […]