टेकबहादुर पुन बिहिबार, पौष ०२, २०७७

दाङ । लमहीमा मोटर साईकल दुर्घटनामा परी दुईजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा बिहीबार  अयन्त्रित भई मोटरसाईकल पल्टिदा दुईजना घाईते भएका हुन् । पश्चिमबाट पुर्ब तर्फ आँउदै गरेको रा ३ प ६०६० नम्बरको मोटर साईकल दिउँसो १ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ निवासी चालक ५० बर्षिय लिला वलीको खुट्टा र मुखमा गहिरो चोट लागेको छ भने सोही वडाको तेलिया निवासी ५६ बर्षिय नर बहादुर केसी भने सामान्य घाईते भएका छन् । अटोलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]