टेकबहादुर पुन बिहिबार, पौष ०२, २०७७

दाङ । लमहीमा मोटर साईकल दुर्घटनामा परी दुईजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा बिहीबार  अयन्त्रित भई मोटरसाईकल पल्टिदा दुईजना घाईते भएका हुन् । पश्चिमबाट पुर्ब तर्फ आँउदै गरेको रा ३ प ६०६० नम्बरको मोटर साईकल दिउँसो १ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ निवासी चालक ५० बर्षिय लिला वलीको खुट्टा र मुखमा गहिरो चोट लागेको छ भने सोही वडाको तेलिया निवासी ५६ बर्षिय नर बहादुर केसी भने सामान्य घाईते भएका छन् । अटोलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल अनियन्त्रित भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]