चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी […]

दाङकाे घाेराही,तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

दाङ । यहीँ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना संगै तुलसीपुर र लमहीमा पनि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । त्यस्तै निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने […]

बर्षातले गढवा-खबरी बाटो अवरुद्ध :आवतजावतमा समस्या

दाङ । जिल्लामा लगातार दुइ दिन देखि भइरहेको बर्षातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा खबरी जोड्ने बाटोमा पहिरो जाँदा आवतजावत अबरुद्ध भएको छ भने २ दिन देखि लगातार वर्षाका […]

बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु,१४ जनाको सनाखत

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया,हेटौंडा उपमहानगरपालिका […]

आज स्वदेश फर्किएका सन्दीप त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण […]

दाङमा खोलाले बगाउँदा डाँगीको मृत्यु,चौधरी बेपत्ता

दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी […]

दशै टीकाको दोस्रो दिन आजपनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी

काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजन कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी […]

कृष्णनगरमा मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न

कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीको मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी,ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ । कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ । आज मौसम प्रतिकूल भए पनि भक्तजनहरू नाचगानका […]

लमहीको एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति

दाङ । देउखुरीको लमहीमा एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति भएको छ । मंगलबार रातीदेखि लगातार परेको बर्षातले लमही नगरपालिका वडा नम्बर ४ शान्तिनगर स्थित महेन्द्र राजमार्गको उत्तर तर्फमा रहेको ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा सो क्षति भएको हो । उक्त ड्येप्ली संचालक पुष्पा बाँठा मगरका अनुसार आफू दशैको टीका थाप्न घर गएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]