
Rgp1
sbs
Unsku
Gfs
Sgr
Djs
Pes
cjs
Ggp
Rgp
Pbu
Lnp
Srbpu
pku

Sls
Rgu
Vor
Pvg
nsb
Asm
Ggd
Bbbpu
Ssm
Rgs
Ksm
Tsm
Rsb
Gst
Bbu
Rgu
Hal
Wsp
Sbs

Gsb
Bml
Jmb
Abd
Mks
Rpp
sab
Pls
bbt
Syp
Ptm
Rmb
Jmb
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका १० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलीले जानकारी दिनुभयो । हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ ।
