
Mbdvs
Gisld
Gmk
Pbu
mbd
gst
Rbs
Sds
Ksm
Anm

Wsp
Tsm
Gst
Bbu
Sbs
Hal
Ggd
Bbbpu
Pvg
Rsb
Ssm
Rgs
Rgu
Asm
nsb
Sls
Ksm
Vor
Rgu

Ptm
Jmb
bbt
Pls
Mks
Abd
Gsb
Rpp
Bml
Jmb
Rmb
Syp
sab
काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजन कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।
त्यस्तै देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।
