
sbs
Ggp
cjs
Srbpu
Lnp
Sgr
Pbu
Rgp
Pes
Gfs
Djs
Rgp1
Unsku
pku

Rgs
Ksm
Sls
Asm
Gst
nsb
Rgu
Bbbpu
Vor
Pvg
Wsp
Bbu
Hal
Tsm
Sbs
Rgu
Ssm
Rsb
Ggd

Mks
Syp
Abd
Rmb
sab
Pls
Jmb
bbt
Gsb
Bml
Jmb
Rpp
Ptm
दाङ । देउखुरीको लमहीमा एक ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा पुर्णरुपमा क्षति भएको छ ।
मंगलबार रातीदेखि लगातार परेको बर्षातले लमही नगरपालिका वडा नम्बर ४ शान्तिनगर स्थित महेन्द्र राजमार्गको उत्तर तर्फमा रहेको ब्यापारी ड्येप्ली माथि ढिस्को खस्दा सो क्षति भएको हो ।
उक्त ड्येप्ली संचालक पुष्पा बाँठा मगरका अनुसार आफू दशैको टीका थाप्न घर गएको समयमा आज दिउँसो लगातारको झरीले ड्येप्ली माथिबाट ढिस्को खसेर ड्येप्ली भित्र रहेका सबै सामानहरु पुरिएर क्षति भएको छ ।
ड्येप्ली भित्र रहेको ४५ हजारको फ्रीज,कुर्सी,टेबुल, बेन्च लगायत अन्य खुद्रा सामनहरु सबै पुरिएर क्षति भएको सो ड्येप्ली संचालक पुष्पाले जानकारी दिनु भयो । दशै मनाउने खर्च नराखी दशै अघि नै २०/२० हजारको दुई पटक सामान खरिद गरि राखेको समेत गरि जम्मा १ लाख ५० हजारको सामनहरु पुरिएर सबै नस्ट भएको ड्येप्ली संचालक पुष्पाले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार आफ्नो वरपरका केही ड्येप्लीमा पनि सामान्य क्षति भएको छ । उक्त घटनामा लमही नगरपालिकाका केही प्रतिनिधि र प्रहरी पुगेको भएपनि अहिलेसम्म आफ्नो सम्पर्कमा नआएको पुष्पाले जानकारी दिनु भयो ।
