कर्री सामुदायिक वनको अध्यक्षमा पुनः सर्वसम्मत घर्ती चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ । समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा देवा वाली,सचिवमा छोटकनिया चौधरी,कोषाध्यक्ष हरिराम चौधरी, सहसचिव पबित्रा घर्ती,सदस्यहरुमा जिवे […]

आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ । बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली,विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील […]

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । त्यस्तै ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा […]

बहुविवाह गर्ने एक जना जेल चलान

जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । त्यस्तै मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि […]

देउखुरी बहुमुखी क्याम्पसमा तालाबन्दी

दाङ । लमही स्थित देउखुरी बहुमुखी क्याम्पसमा ताला बन्दी गरिएको छ । यसरी तालाबन्दी गर्नेमा अनेरास्ववियु,अखिल क्रान्तिकारी र अखिल छ्टौं गरि तीनवटा विद्यार्थी संगठन रहेका छन् । क्याम्पस ब्यबस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुले निर्वाचन आचारसंहिता बिपरित कुनै एकपक्षको प्रचारप्रसार गरेको आरोप लगाएका छन् । क्याम्पसका जिम्मेवार पदाधिकारीहरुले फकाइ फुल्याई नेता कार्यकर्ताको प्रयोग गरि विभिन्न ठाउँमा निर्वाचन […]

डिआईजी राईको सरुवा हुने बितिकै बाँकेमा तस्करी सुरु प्रहरीद्वारा ठूलो मात्रामा सामानहरु पक्राउ

बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको हो । करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भित्र्याउँदै गरेको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी […]

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न,फुटबल लमही प्रथम

दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्यता र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट […]

राप्तीको भालुबाङमा संचालित महोत्सव सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०७९ को समापन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले गर्नु भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती मन्त्री यादवले लुम्बिनीको राजधानीलाई नमूना बनाउने सवालमा आफू निरन्तर लागि परेको बताउनु भयो । उहाँले पुलपारी स्वागत […]

स्वास्थ्य नै जीवन समृद्धिको आधारः

दाङ । मानव स्वास्थ्य नै समृद्धिको आधार भएको बुधवार देउखुरीको गढवामा आयोजना गरिएको स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रमका बक्ताहरुले बताएका छन् । युटर्न इण्टरनेशनल प्रालीद्वारा गढवा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको स्वास्थ्य सचेतना गोष्ठिीमा बोल्ने राष्टिय प्रशिक्षक तथा बक्ताहरुले यस्तो बताएका हुन । माहुरीद्वारा उत्पादित बस्तुहरु मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने उक्त कार्यक्रममा बोल्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]