
Rks
Rsb
jsb
Ssb
Usb
Gsb
Ksb
Csb
Nsb
Fmb
Bsn
Ksb
Ppu
Ksb
Ssb
Tgp
पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्र सहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्षसम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सारका सशस्त्र प्रहरीका इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिएपछि बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् । जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा भारतीय सवारी […]
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाउनु भएका उहाँलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले […]
दाङ । राप्तीको भालुबाङमा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जाल्पा सामुदायीक लघुवित्तिय आधार,सशक्तिकरण र स्वरोजगारीको पूर्वाधार भन्ने नाराका साथ जाल्पा सामुदायीक लघुवित्त संस्था लिमिटेडले राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित राप्ती उद्योग वाणिज्य संघको सभा हलमा करिब ६०/६५ जना सदस्यहरुको सहभागीको बीच कार्यक्रम सम्पन्न गरेको छ ।लघुवित्त […]
दाङ । नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ। बैठकले कार्यलय व्यवस्थापन तथा लेटर प्याड,छाप संघको विधान अनुसार छपाई तथा निर्माण गर्नका लागि कमिटीका सचिव रामु […]
दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को श्रावणदेखि […]
काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । त्यस्तै शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार […]
दाङ । मुक्त कमलरी बिकास मञ्च दाङ,स्वान नेपाल र दक्षिण देउखुरी अधिकार मञ्चको संयुक्त आयोजनामा वालबिवाहको वर्तमान अवस्था र त्यसका कानूनी प्राबधानका बारेमा बिहिवार देउखुरीको गढवामा सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।कृयाशिल संघसंस्थाका प्रमुख र प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय गढवा तथा जनप्रतिनिधी सहितको उपस्थितिमा कार्यक्रम गरिएको मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक […]
बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गरेका छन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा नेपाल कुखुरा भित्रिने भएको हुँदा नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ । समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा देवा वाली,सचिवमा छोटकनिया चौधरी,कोषाध्यक्ष हरिराम चौधरी, सहसचिव पबित्रा घर्ती,सदस्यहरुमा जिवे […]