नदीमा नुहाउन गएका चालिसे र सुवेदी डुबेर बेपत्ता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ३,कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनु भयो । नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षीय […]

दुबै खुट्टा नचल्नेभई उपचाररत रहेका लालबहादुर बिकलाई ४४ हजार बढी सहयोग

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाका निवासी हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका लालबहादुर बिकलाई ४४ हजार बढी आर्थिक सहयोग प्रदान भएको छ । एक महिनादेखि आफ्नै घरको बिस्तरामा थला परेका बिकको फोटो हाल वैदेशिक रोजगारका लागि साउदीमा रहेका सन्देश घर्ती मगरलाई पटौली निवासी लुम बहादुर गिरीले उपलब्ध गराएका थिए […]

कोईलाबास नाकामा खानेपानी सकिएपछि,गढवा गापाको दमकलद्वारा पानी वितरण

दाङ । देउखुरीको कोईलाबास नाकामा अत्यधिक गर्मीका कारण पानी सकिएपछि शनिबार गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण गरिएको छ । कोइलाबासमा पानी सकिएको थाहा पाएपछि आज बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा गरि पालिका कर्मचारी दिनभरी टनटलापुर्ण घाममा दिनभर कोइलाबासमा पानी वितरण […]

लमहीको एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालक पक्राउ

दाङ । देउखुरीको लमहीमा संचालन रहेको एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो लमही-४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुँवा खेली रहेका जुँवाडे सहित होटल संचालकलाई रंगेहात पक्राउ […]

घरमा आगलागी हुँदा ८ लाखकाे क्षति

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोला पण्डितबासे बस्ने टेकबहादुर बुढा मगरको घरमा गएराति अचानक आगलागी हुँदा दुई तल्ले घरको खरको छाना भएको घर जलेर नष्ट हुँदा आठ लाख बराबरको क्षति भएको प्रहरी चौकी चङ्गुवाले जानकरी गराएको छ। आगलागीबाट खरको छाना भएको दुई तल्ले घर उक्त घरमा भएको गास, बास, लत्ताकपडाका साथै धान […]

बास नेपाल लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिद्वारा चयन

दाङ । बागेश्वरी असल शासन युवा क्लव ( बास नेपाल) लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन भएका छन् । शुक्रबार दाङको लमही नगरपालिकाको सभाहलमा आयोजित भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन मार्फत विष्टको संयोजकत्वमा ५ सदस्यीय प्रदेश समिति चयन गरेको हो । जसको सह-संयोजकमा समिर ओली, सदस्य सचिवमा रामबहादुर परियार र सदस्यहरूमा […]

सुर्खेत उवा संघका महासचिव भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ । महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए । त्यस्तै उनका […]

११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

दाङ । ११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । बास नेपाल लुम्बिनी प्रदेशको आयोजना एवम् बिभिन्न निकाय तथा संस्थाहरुको सहयोग, सहकार्यमा भ्रष्टाचार बिरुद्ध दोश्रो प्रदेश स्तरीय युवा सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहल सम्पन्न भएको हो । ११ बुँदे घोषणापत्रको पुर्णपाठ १. बिगतमा सयौं भ्रष्टाचारका काण्ड […]

जन्म दिनको उपलक्ष्यमा बोहराद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दाङ । आफ्नो जन्मदिनको सुखद अवसरमा लमही नगरपालिकाका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । देउखुरी उद्योग बाणिज्य संघका सदस्य,लमही जेसिजका सदस्य,देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायि समितिका निवर्तमान कोषाध्यक्ष तथा युनिक मोबाइल रिपेरिङ सेन्टरका संचालक लुमाकान्त बोहराले लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित अर्जुन माविमा अध्ययनरत २ जना विद्यार्थीलाई ८ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]