गणतन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने

दाङ । १६ औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते सिसहनियामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका १० खेलाडिले सहभागिता जनाउने युग सिसहनियाका सचिव विक्रान्त ज्ञवालीले जानकारी दिनु भयो । त्यस्तै लागुपदार्थ त्यागौ खेलकुदमा लागौ,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद […]

राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर,गाउँमै सेवा पाउदा स्थानीय खुशी

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट […]

गुरुकुल एकेडेमीद्वारा किड्स मिनी मार्केटको उद्घाटन

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स […]

मापसे गरेर सवारी चलाउने माथि कडाइ,१ घन्टा क्लास दुर्घटनामा कमि बाँके ट्राफिक प्रमुख:सुनार

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका […]

लमही खानेपानीद्वारा एक हप्ते खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि अभियान सुरु

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक हप्ते खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि अभियान सुरु गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत आफ्नो कार्य क्षेत्र भित्र पर्ने उपभोक्तालाई खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि १ हप्ते अभियानकाे शनिबार लमही नगरपालीका वडा नम्बर ३ काे नारायणपुरबाट सुरु गरेको हो ।खानेपानी संस्थाकि उपाध्यक्ष सितादेवि चाैधरीकाे अध्यक्षता […]

गढवामा मुक्त कमलरी बिकास मञ्चद्वारा किशोरीहरुलाई तरकारी खेतिमा सपोर्ट

दाङ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डसको कक्षा ११ मा पढ्दै हुनुहुन्छ । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेति गरेर पढाई खर्चको जोहो गर्ने उहाँको योजना छ । आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेति […]

शुभकामना फार्मेसीको लापरबाही बच्चाले खाने औषधी म्याद गएको बिक्री पीडित प्रहरीमा

दाङ । घाेराहीमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद (जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकिएकाे औषधि […]

नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा मिलिजुलीलाई ६० थान क्याप (टोपी) हस्तान्तरण

दाङ । नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा सौजन्य स्वरुप बिजौरीमा रहेको मिलिजुली सरसफाइ समितिलाई ६० थान क्याप (टोपी) हस्तान्तरण भएको छ ।नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल,सल्लाहकार सुनिल कुमार पोख्रेलले संयुक्त रुपमा ६० थान क्याप (टोपी)सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष […]

राजपुर गाउँपालिकाद्वारा महिलाको जिवनस्तर उकास्न उपहारमा बाख्रा बितरण

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपहारमा उन्नत जातका बाख्रा बितरण गरेको छ । हेफर ईन्टरनेश्नलको सहकार्यमा पालिकाले ३१ जना महिलाहरुलाई २/२ वटाका दरले ६२ वटा बाख्रा सहयोग गरेको हो । पालिकाले गाउँपालिका अन्तरगतका ३ वटा महिला कृषक समूहलाई बाख्रा बितरण गरेको हो ।मिलनचोक स्वाबालम्बन महिला कृषि समुह राजपुर २ बेला, लालीगुँरास महिला […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]