
Usb
Rsb
Ssb
Nsb
Ksb
Rks
Ksb
Csb
Bsn
Ssb
Gsb
Tgp
Fmb
jsb
Ppu
Ksb
दाङ । लमहीमा रहेको स्वर्णिम देउखुरी क्याम्पसमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ । बिहीबार क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामाना गर्नु परेको आर्थिक संकट र यो संकटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको अमिलिया माध्यमिक विद्यालयको शिअस अध्यक्षमा धनबहादुर चौधरी चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जीत खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौधरीलाई शिअस अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा टेकबहादुर डाँगी,अमृता केसी, यमबहादुर वली,विर्जी विक,रमा चौधरी, रिसानी चौधरी चयन हुनु भएको छ । […]
दाङ । गुरुकुल एकेडेमिका विद्यार्थीहरुले स्कुलमा सिकेको शिक्षण सिकाई ब्यबहारमा उतार्दै आफ्नो अभिभावक सामु प्रस्तुत गरेका छन् । विद्यालका विद्यार्थीहरुले आफुले सिकेका कुराहरु आफ्ना अभिभावकलाई जानकारी दिई ब्यबहारमा उतार्नको लागि विद्यालयले यस वर्षदेखि गुरुकुल बिक्षण पद्धतिबाट शिक्षण सिकाई क्रियाकलाप अघि सारेको थियो । सोहि कार्यक्रम अनुसार आज कक्षागत रुपमा बिद्यार्थिहरुले आफ्नो प्रस्तुति राखेका हुन् । […]
दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुतिले गुरुकुल गुन्जायमान भएको छ । एसइईका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ सोमबार एसइई साँस्कृतिक साझको आयोजना गरिएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रिमालसंगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए । […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ । विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स […]
नुवाकोट । च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटको बालक्लब पुनर्गठनबाट कक्षा-१० मा अध्ययनरत छात्रा जैनव बानु निर्विरोध चयन भएका छन् । जस्मा विद्यालय शिक्षक गणेश बहादुर कुमाललाई बालक्लबकाे संरक्षक तथा प्रतिनिधि शिक्षक चयन गरिएकाे छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमले सहजिकरण गरेकाे उक्त कार्यक्रममा विद्यालयका प्रधान्ध्यापक टिकाराम खरेलले विद्यालयमा रहेकाे […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीहरु दीक्षित भएका छन् । २०८० सालको १२ कक्षाको परीक्षामा सम्मीलित भएका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो । विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयको पहिलो ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकि छिन । यहीँ जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसइई दिएका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । त्यस्तै उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको […]
दाङ । देउखुरीको लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र […]