
Csb
Usb
Ssb
Tgp
Ksb
Gsb
Fmb
Bsn
jsb
Rks
Nsb
Ppu
Ssb
Rsb
Ksb
Ksb
काठमाडौ । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् । मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो […]
अमेरिका । अबदेखि नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधी घटाउन प्रस्ताव तयार पारेको हो । विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव […]
आदरणीय सम्पूर्ण मित्रजनमा सल्यान-दाङ,देउखुरी हाल साउदी अरबदेखी म चन्द्र पुनको हार्दिक नमस्कार छ !अहिलेको समयमा नेपाल राष्ट्रको हकमा भन्नू पर्दा भ्रष्टाचार, अपराध, लागुपदार्थ विहिन जस्तो परिस्थितिमा तत्काल सुन्दर, शान्त,समुन्नत समाजको शृजना आजको नागरिकको पहिलो इच्छा र प्रमुख चाहना रहेको छ । अब भने हाल र भविष्यको लागि भावी सरकारको एजेन्डा कस्तो हुनुपर्ला आफुले महसुस गरेर […]
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय सीमामा फसिरहेका नेपालीलाई नेपाल ल्याउन थालेको छ । लकडाउनका कारण रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा फसिरहेका नेपालीलाई नेपाल ल्याइएको हो । वुधबार सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले ५ सय १० जना नेपालीलाई ल्याएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख […]
एजेन्सी । भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ। भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको हो । अस्पतालमा गम्भीर प्रकृतिका पाँच जनाको उपचार भइरहेको छ । रेलको पटरी नजिकै सुतिरहेका उनीहरुलाई रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ […]
सिओल । दक्षिण कोरियामा अवैधानीक रुपमा बसेका कारण पक्राऊ परेका ८ नेपालीले जेल जीवन विताईरहेका छन् । कोरोना प्रकोपका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न नपाउँदा उनिहरुको जेल बँसाई लम्बिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । उनिहरुलाई पक्राउ गरे लगत्तै कोरोना प्रकोप सुरु भएका कारण डिपोर्ट […]
प्युठान। कोरोना भाईरस (कोभिड—१९) फैलन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, चेन्नेई,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् । राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झन्डै […]
प्युठान । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल र भारत सरकारले लकडाउन अवधि बढाएपछि भारतमा सयौं नेपाली अलपत्र परेका छन् । होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढि समस्यामा छन । भारतको झारखण्ड राज्य अन्तर्गत रांचि,राजस्थान क्षेत्रमा काम गर्ने प्युठानको नौ बहिनी गाउपालिकाका ४० जना अलपत्र परेको खबर छ । […]
काठमाडौ। सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। लकडाउनका कारण इपिएस पास भएर पनि जान नपाएकाको अवस्था के हुने भन्ने अन्यौल रहँदै आएको थियो।दक्षिण कोरियामा भने लकडाउनविना कोरोनाभाइरस नियन्त्रणमा आइसकेकाे छ।