
Asbus
Msbus
Ksbus
Sdc
Rgp
Ksbus
Lnp
Ggp
Ggp

काठमाडौ। सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गर्ने भएको छ।
मन्त्रिपरिषद बैठकले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
लकडाउनका कारण इपिएस पास भएर पनि जान नपाएकाको अवस्था के हुने भन्ने अन्यौल रहँदै आएको थियो।दक्षिण कोरियामा भने लकडाउनविना कोरोनाभाइरस नियन्त्रणमा आइसकेकाे छ।
